नॆपली सॆवामा हार्दीक् स्वागत्
क्यानाडाको टोरोन्टो शहरमा स्टेशन रहेको यस रेडियो टाइटानको नेपाली सेवा संसारका विभिन्न देशहरुमा अवस्थीत स्टूडियोहरुबाट प्रत्येक्ष प्रशारण हुँदैछ। इन्टरनेटको माध्यमबाट संसारको कुनैपनि कुनामा सुन्न सकिने यो रेडियोमा विषेशगरि विदेशमा रहेका नेपालीहरुको कार्यक्रमहरु प्रशारण गरिने योजना छ। हालसालै प्रत्यक्षप्रशारण प्रारम्भ गरिएको यो स्टेशनमा हाल नेपाली संगीतहरुमात्र सुन्न सकिने प्रावधान छ भने विभिन्न देशहरुमा रहेका नेपालीहरुले कार्यक्रम निर्माण प्रक्रिया प्रारम्भ गरिसकेका छन्। (बाँकी अंश...)
नेपाली सेवा प्रसारण प्रारम्भ
यस रेडियो टाइटान नेपाली सेवाको औपचारिक प्रसारण आज डिसम्वर २५ तारिख देखि प्रारम्भ भएको छ। क्यानाडास्थीत टाइटनहव कम्पनीले संचालन गरेको यस रेडियो टाइटन नेपाली सेवाका स्टेशन मेनेजर कमला सापकोटाले आज एक प्रेस विज्ञप्ती जारी गरी कार्यक्रम प्रारम्भ भएको जानकारी गराउनुभयो।
(बाँकी अंश...)
कार्यक्रमको लागि आव्हान
यदी तपाईँ यस रेडियोको निम्ती कार्यक्रहरु निर्माण गरी प्रत्यक्ष प्रशारण गर्न गराउन चाहनुहुन्छ भने हामीलाई तत्काल सम्पर्क गर्नुहोला। हालको लागि तपाईको कार्यक्रमलाई निःशुल्करुपमा प्रशारण गरिने छ, र कार्यक्रमको ढाँचा निम्नबमोजिम हुनु जरुरी छः
(बाँकी अंश...)